जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपाको केन्द्रीय कार्यालयका गणेशमान पुनका अनुसार, थापामगरको नेतृत्वमा अन्य केन्द्रीय सदस्यहरू सहितको...