१९ फाल्गुन २०७९, शुक्रबार
नेपालका प्रथम सेनापति बस्न्यातको सालिक अनावरण
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा नेपाली सेनाका प्रथम प्रधान सेनापति शिवरामसिंह बस्न्यातको सालिक अनावरण गरिएको छ । शुक्रबार एक समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले सालिक अनावरण गरेका हुन्...