पालिकामा ढिला हाजिर हुने प्रमुख प्रशासकीय अधिकृतलाई घडी र भित्तेपात्रो उपहार
काठमाडौँ । सरुवा भएको ५५ दिनपछि हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाले घडी र भित्तेपात्रो उपहार दिएको छ। कालीकोटको महावै गाउँपालिकाले ५५ दिनपछि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत शिवराज...