शिवम् सिमेन्ट उद्योगका कारण बस्ती जोखिममा
वाग्मती । मकवानपुरको हेटौँडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कच्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभाबी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेका छन् । उक्त खानीबाट जथाभाबी...