स्थायी बन्ध्याकरण गर्नेलाई कम्मल उपहार
डोटी । महिलाहरुलाई स्थाई बन्ध्याकरण गर्न प्रोत्साहन गर्ने हेतुले शिखर नगरपालिका डोटीले स्थायी बन्ध्याकरण गर्ने महिलाहरुलाई न्यानो कम्मल उपहार प्रदान गरेको छ । स्वास्थ्य कार्यालय डोटीले परिवार नियोजन डोटी शाखाको...