शिक्षामा पर्याप्त लगानीको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु
काठमाडौँ । शिक्षा क्षेत्रमा आवश्यक स्रोत सुनिश्चित गर्न आग्रह गर्दै नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु गरिएको छ। ‘शिक्षा वित्तीयकरणका लागि अभियानको ज्योति बालिराखौँ’ भन्ने नारासहित सञ्चालन गरिएको यो अभियान...