त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले माग्यो कर्मचारी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल महाराजगञ्जले विभिन्न पदमा कर्मचारी माग गरेको छ । महाराजगञ्जले आज (शुक्रबार) एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । सूचनाअनुसार प्राविधिक...