पतञ्जलि भ्रष्टाचार प्रकरणमा योगपीठ प्रमुखसँग ३५ लाख धरौटी माग
काठमाडौँ । विशेष अदालतले पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रुपैयाँ धरौटी माग गरेको छ। पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको सम्बन्धमा अख्तियार दुरुपयोग...