शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। अमेरिकी सञ्चारमाध्यम पोलिटिको सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले शान्ति प्रक्रियासँग सम्बन्धित निर्णयहरूमा अमेरिकाको स्वीकृतिको महत्त्वपूर्ण...