सरकारले न्याय दिन सकेन : सभापति देउवा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले...