विस्तृत शान्तिसम्झौताको ११ वर्ष : ३८ अर्बको भौतिक संरचनाको क्षति, साढे १३ अर्बको पुनर्निर्माण
काठमाडौं । सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको मंगलबार ११ वर्ष पूरा भएको छ । ५ मंसिर ०६३ मा मा दुई पक्षबीच सम्झौता भएको थियो । त्यससँगै माओवादीको...