ग्लोबल आइएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा
काठमाडौं । ग्लोबल आइएमई ग्लोबल आइएमई बैंक लिमिटेडले बुधवार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नयाँ शाखाहरूको भर्चुअल्ली उद्घाटन गरेका...