दाङको शान्तिनगर गाउँपालिकाले विद्युत् महसुल तिरिदिने
दाङ । दाङको शान्तिनगर गाउँपालिकाले पालिकावासीको विद्युत् महसुल तिर्ने भएको छ । पालिकाले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम एवं बजेटमा पालिकावासीको न्यूनतम विद्युत् महसुल...