ढुङ्गाको काप फोरेर उम्रेको पीपल जस्तै हुन्, शान्ता
वालिङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेका ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ लाई पुष्टि गर्ने एउटा सशक्त उदाहरण हुन्, शान्ता नेपाली । स्याङ्जाको वालिङ नगरपालिका(८...