पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन
काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ। श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। निमोनियाको उपचारका लागि श्रेष्ठलाई अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा नै...