शाखारहित बैङ्किङ सेवामार्फत कारोबार गर्दा सजग हुन राष्ट्र बैङ्कको आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणलाई शाखारहित बैङ्किङ सेवामार्फत कारोबार गर्दा सजग हुन आग्रह गरेको छ । शाखारहित बैङ्किङ सेवामार्फत प्रवाह भएको सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि राष्ट्र बैङ्कले सर्वसाधारणलाई...