स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया सुरु
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाइएको छ । यसका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।...