महानगरछेउको फरक नगर: योजनाबद्ध विकास, बस्नलायक शहर बनाउने सपना
काठमाडौँ महानगरको छेवैमा, हरियाली पहाडको फेदमा अबस्थित बुढानीलकण्ठ नगरपालिकाले योजनाबद्ध विकासमार्फत् पर्यटकले हेर्नलायक र नगरबासी बस्नलायक सुन्दर नगर बनाउने परिकल्पना साकार पार्न मिहिनेत गरिरहेको छ। काठमाडौँ। काठमाडौँ उपत्यकाको उत्तर किनारमा...