‘भिजन काठमाडौँ २०४०’ कार्यान्वयन सुरु गरिने, काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात विस्तार हुने
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाको दीर्घकालीन शहरी विकास, सार्वजनिक सेवा व्यवस्थापन तथा स्वच्छ सार्वजनिक यातायात प्रणाली विकासका लागि ‘भिजन काठमाडौं २०४०’ कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त...