श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
कोलम्बो । श्रीलंकाको भ्रष्टाचार विरोधी अधिकारीहरूले बुधबार एक समयका शक्तिशाली राजापाक्षे परिवारका एक सदस्यलाई पक्राउ गरेका छन् । उनीमाथि तीन वर्ष पहिले उनका राष्ट्रपति काकालाई पदच्यूत गरिएको बेला सम्पत्तिको नोक्सानीका...