धनगढी उपमहानगरद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा
काठमाडौँ । धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । सोमबारदेखि उपमहानगरपालिकाले आफ्नै लगानीमा दुई वटा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो । शव चिस्यान सेवा नगरवासीलाई निः...