शरद भेषावकर काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टर नियुक्त
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई क्रिकेट डाइरेक्टरमा नियुक्त गरेको छ। क्लबले आगामी एनपीएल सिजनको तयारीलाई लक्षित गर्दै भेषावकरलाई...