व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट अभ्यास गर्ने सात प्रतिष्ठान सम्मानित
काठमाडौँ । सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने सातै प्रदेशका सात वटा प्रतिष्ठान सम्मानित गरेको छ । आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित...