पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा
काठमाडौँ । पाकिस्तानमा जेलमा रहेका ५० जना अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि अफगानिस्तान फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पूर्वी नान्गारहारको तोरखाम सीमा...