अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीद्वारा मानार्थ विद्यावारिधि उपाधि
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले सञ्चार उद्यमी शम्भु पोखरेललाई अन्तरराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विकासोन्मुख देशको अन्तरदेशीय व्यापार घाटा कम गर्न भूमिका निर्वाह...