अध्यक्ष लिङ्देनले पार्टीमा हैकमवाद लादेको महामन्त्री राणाको आरोप
काठमाडौँ । राप्रपाका महामन्त्री धवल शमशेर राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अति गरेपछि बाध्य भएर निर्वाचन आयोगको ढोका ढकढक्याउन आउन बाध्य भएको बताएका छन् । नवराज सुवेदीसँगै निर्वाचन आयोगमा उजुरी...