निर्वाचनका दिन हवाई यात्रुका लागि नि:शुल्क शटल सेवा सुरु गर्दै पर्यटन बोर्ड
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनको दिन हवाई यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन बोर्डले नि:शुल्क शटल बस सञ्चालन गर्ने व्यवस्था गरेको छ। बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने-जाने...