शंखमूलमा अव्यवस्थित बस्ती हटाउने अभियान, डोजर प्रयोग गरेर कारवाही जारी
काठमाडौँ । काठमाडौँ उपत्यकामा बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अनियन्त्रित तथा सुकुम्वासी बस्ती व्यवस्थापन अभियानअन्तर्गत सरकारद्वारा दोस्रो चरणको हटाउने कार्य अघि बढाइएको छ। यसैक्रममा काठमाडौँको शंखमूल क्षेत्रमा...