तत्कालीन प्रशासन अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । कास्कीको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र शाखामा कार्यरत रहेका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरिएको छ। सम्बन्धित निकायका अनुसार उनीहरूलाई...