शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा
काठमाडौँ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको क्रममा नियन्त्रणमा लिएपछि हाजिरी जमानीमा रिहा गरिएको छ । सम्बन्धित निकायले आवश्यक परेका बेला उपस्थित हुने सर्तसहित उनलाई आइतबार छाडिएको...