११ जिल्लाको कार्यक्षेत्र, तर कर्मचारी मात्र पाँच जना
कार्यालयमा स्वीकृत १० दरबन्दीमध्ये पाँच पद रिक्त छन्, एक कर्मचारी अध्ययनका लागि विदेशमा छन्। काठमाडौँ । हाल देशभरका सरकारी तथा गैरसरकारी निकायहरूमा कर्मचारीको अभाव देखिएको छ। सम्बन्धित कार्यालयहरूमा आवश्यकताअनुसार कर्मचारी...