सुरक्षण मुद्रण केन्द्रलाई प्रतिस्पर्धी सार्वजनिक निकायका रूपमा सूचीकृत गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मक रूपमा व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायका रूपमा सूचीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई सार्वजनिक निकायको सूचीमा...