‘उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक थापा
काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले हाल देखिएका सुरक्षा चुनौतीलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताएका छन् । व्यावसायिक कार्यशैली,...