भारत-अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी
एजेन्सी । भारतले संयुक्त राज्य अमेरिकासँग जारी व्यापार वार्तामा भएको प्रगतिलाई सकारात्मक रूपमा लिँदै यसलाई सम्भावित व्यापार सम्झौतातर्फको महत्त्वपूर्ण कदम भएको जनाएको छ । यद्यपि दुवै पक्षबीच केही विषयमा अझै...