विवादित व्यापारी दीपक भट्टसँग साझेदारी बहस तीव्र: गृहमन्त्री गुरुङमाथि छानबिन माग, दलभित्र छलफल जारी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङमाथि व्यवसायिक साझेदारी र सम्पत्ति विवरणसँग सम्बन्धित विषयलाई लिएर विवाद चुलिँदै गएको छ । गृहमन्त्री बनेको एक महिना नपुग्दै उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा रहेका व्यापारी दीपक...