व्याकुल माइलाको आत्मसम्मानमा चोट पुर्याउने काम भएको भन्दै सोबिताको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले राष्ट्रिय गानको सर्जक (प्रदीप राई–व्याकुल माइला) मै हुँ’ भन्दै एक व्यक्तिले गरेका क्रियाकलापप्रति सचेत हुन संसदीय समितिसमक्ष आग्रह गरेकी छिन् ।...