व्यवस्थापन परीक्षणमा सक्रियता बढाउन सामान्य प्रशासन मन्त्री न्यौपानेको निर्देशन
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती सेवा ऐन, २०४९ को दफा ७२ (क), निजामती सेवा नियमावली, २०५० को नियम ३ (क), तथा व्यवस्थापन परीक्षण निर्देशिका, २०७९...