नेपाली विधार्थी समाज कोरियाको सातौँ शैक्षिक सेमिनार वोनखोङ्ग विश्वविद्यालयमा हुने
कोरिया । नेपाली विद्यार्थी समाज कोरिया(सोनसिक) ले आफ्नो सातौँ शैक्षिक सेमिनार आगामी डिसेम्बर २९ र ३० तारिख दक्षिण कोरियाको इक्सानस्थित वोनखोङ्ग विश्वविद्यालयमा आयोजना गर्ने भएको छ । दुई दिनसम्म चल्ने...