आइपिएलमा वैभव सूर्यवंशीको नयाँ कीर्तिमान, क्रिस गेलको १४ वर्षअघिको रेकर्ड उछिने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत जारी एलिमिनेटर खेलमा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले नयाँ कीर्तिमान कायम गरेका छन्। १५ वर्षीय सूर्यवंशीले एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने...