आयातमा लगाएको प्रतिबन्धका कारण वैदेशिक व्यापार घाटा १६ प्रतिशत
काठमाडौँ । सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको वैदेशिक व्यापार घाटा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार गएको वर्षको भन्दा यो वर्ष व्यापार...