वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन थप श्रम सम्झौता गर्नुपर्नेमा सचिव काफ्लेको जोड
काठमाडौँ। वैदेशिक रोजगार प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित सरकारले आगामी बजेटमार्फत नयाँ श्रम सम्झौता विस्तारलाई प्राथमिक प्राथमिकतामा राख्ने तयारी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव...