पाँच महिनामा ३८ हजार बढीले लिए एनओसी, दैनिक तीन सय विद्यार्थीले दिन्छन् आवेदन
काठमाडौँ । पछिल्लो पाँच महिनामा ३८ हजार बढीले वैदेशिक अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार साउन १ गतेदेखि मंसिर मसान्तसम्म ३८ हजार...