एनओसीको बेथितिबारे छानबिन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)को बेथितिबारे छानबिन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार समितिले बिहीबार प्रतिवेदन बुझाएको हो । एनओसी...