कृषि अनुसन्धानलाई उत्पादन प्रणालीसँग जोड्न मन्त्री चौधरीको आग्रह
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वैज्ञानिकहरूलाई अनुसन्धानका उपलब्धि किसानको व्यवहारिक आवश्यकतासँग जोड्न निर्देशन दिएकी छन्। नार्कद्वारा आयोजित नवनियुक्त वरिष्ठ...