वन्यजन्तु संरक्षणमा चुनौती: शुक्लाफाँटामा चोरी-शिकारी रोकिएन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ । सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा...