वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा
काठमाडौँ । सरकारले वैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रदेश प्रमुख सचिव रहेका अर्याललाई सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्ने...