वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ । जेन जेड आन्दोलनपश्चात् विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवादपछि मंगलबार बसेको सचिवालय बैठकले सम्भाव्य...