अवरोध र नाराबाजीका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित
काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक पारित गरेको छ। बैठकमा विरोधका गतिविधि जारी रहँदा पनि संसदीय कारवाही अघि बढाइएको हो। बैठक सञ्चालनका...