इजरायलद्वारा वेस्ट ब्यांकबाट ५० जना प्यालेस्टिनी पक्राउ
जेरुसेलम । इजरायली कब्जा बल (आइओएफ) ले मङ्गलबार वेस्ट ब्यांकमा व्यापक गिरफ्तारी र छापा अभियान अन्तरगत कम्तिमा ५० जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ...