वेष्ट इन्डिजविरुद्धको तेस्रो खेलमा पहिले ब्याटिङ गर्दै नेपाल, दीपेन्द्र आसिफ र ललित बेन्चमा
काठमाडौँ । वेष्ट इन्डिजविरुद्धको तेस्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । वेष्ट इन्डिजले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको हो । वेष्ट इण्डिजविरुद्धको तेस्रो टी-२०आई खेलमा नेपालले तीन खेलाडी...